मकवानपुर पुष २८
उत्तरी मकवानुपरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलमा श्री महाचुनी कृषि सहकारी संस्थाको


पाचाैं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा गाउँपालिका अध्यक्ष जीवन लामा ज्यूकाे प्रमुख अातिथ्यतामा तथा रामकृष्ण कार्किज्यूकाे सभाध्यक्षतामा अध्यक्ष जयन्द्र लामा सहित ९ जनाकाे कार्य समिति तथा ३ जनाकाे लेखा समिति गठन भएको छ
No comments:
Post a Comment