मकवानपुर मंसिर २९
उत्तरी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २\४ को सिमनामा महालक्ष्मीखोला बस दुर्घटना
काठमाडौबाट पिकनिक लागि कुलेखानी मार्खु जाँदै गरेको बस दुर्घटना भएको हो बा ५ ख ६६ नम्बरको बस इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र वडा नम्बर को सिमनामा पर्ने महालक्षमीखोलाको पुलमा दुर्घटना भएको हो बसमा अनुमानित ३५ जानजति सवार रहेको थियो अहिले घाइते १० जानलाई फाखेल स्वास्थ्य चौकिमा उपचार भैराखेको वडा नम्बर ४ को वडा अध्यक्ष धनवीर स्याङ्तानले जानकारी दिनु भएको थियो
Friday, 14 December 2018
नेपाल टेलिकमले इन्टरनेटको मुल्य घटाउने
काठमाण्डौँ,२९ मंसिर ।
नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्।

नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ। यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने उनले प्रतिबद्धता व्यक्त गरे।
‘म मन्त्री भएर आउँदा टेलिकमले ३० डलर तिरिहेको थियो त्यही बीचमा सिधै मूल्य घटाउन मिल्दैन थियो, तर हामीले सहमति गरेर १८ डलरमा झारिसकेका छौ। अब पनि हामी छलफलकै क्रममा छौ यसबाट न्यूनतम ६ डलर मूल्य घट्ने छ’, उनले भने,‘६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डवीथ थोरै पैसामा ल्याउछौ जसबाट क्षमता विस्तार गर्छौ भने अर्कोतिर सस्तोमा उपभोक्तालाई दिनसक्छौ।’
व्यान्डवीथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनले बताए। घटेको ६ डलरमा २ डलर थप ब्यान्डवीथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनको भनाइ छ।
सेतोपाटीबाट
सेतोपाटीबाट
Thursday, 13 December 2018
तुलसिपुरको एक पसलमा भिषण आगलागी
तुलसीपुर
२८ मंसिर / तुलसीपुरको एक जुतापसलमा भीषण आगलागी भएको छ । तुलसीपुर ५ बीरेन्द्र चोक नजिक रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा आगलागी भएको प्रहरीले बताएको छ । शुक्रबार बिहान सवा ६ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना , स्थानीय खटिएका छन् ।

तीन तलाको घर र घरभित्र रहेका सम्पूर्ण समाना पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएको समयमै थाहा पाएपछि घरमा भएका सबै मानिस बाहिर निश्किएकाले मानबीय क्षति नभएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
घर पूर्ण रुपमा क्षति भएको छ । आगो नियन्त्रण आउन नसकेको र नजिक नजिक घर भएकाले अन्य घरमा पनि आगलागी हुन सक्ने भन्दै आफुहरु सतर्क रहेको प्रहरीलेब बताएको छ । आगलागीको कारण र क्षति भएको एकीन अझै खुल्न सकेको छैन् ।
Thursday, 6 December 2018
परिवर्तनशिल महिला अधिकार एक सफल काममा एकल महिलाहरू हार्षित
मकवानपुर मंसिर १८
उत्तरी मकवानपुरको इन्द्रसरोवरर गाउँपालिका वडा नम्बर ४ फाखेल मकवानपुरमा श्री परिवर्तनशिल महिला अधिकार मञ्च द्धारा गत आर्थिक बर्ष ०७३\०७४ को महिला लक्षित बजेट इन्द्रसरोवर गाउँपालिक वडा नम्बर ४ वडा कार्यलयले बनाएको योजनामा इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा रु २ लाख ४० हजार उपलब्ध गराउँनु भएमा एकल महिलालाई बीउ बिजन वितरण गरिएकोमा राम्रो परिणाम आएको छ जस्मा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल राकाशखोला निवासी फुल माया डिम्डुङलाई दिएको ४०० ग्राम गाँजर बाट रु ५१ हजार ५ सय ५० र धनिया १ के जि बाट रु ८००० रुपैया पैसा आयत गर्नु भएको थियो त्यस्तै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल पुरण्डि चौतरा निवासी बुद्धि माया डिम्डङले १ केजि धनियाबाट रु २० हजार र १०० ग्राम गाँजरबाट रु ७५ सय कमाउँन सफल भएको छ त्यस्तै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल पुरण्डि निवासी बिमला रुम्बाले पनि ५ सय ग्राम धनियाबाट ३ हजार र २ सय ग्राम गाँजरबाट ६० हजार १ सय १० आर्जन गर्नु भएको कुरा बताउनु भएको थियो यस्तै महिला लक्षित कार्यकम सञ्चालन गरि महिलाहरुलाई जनचेतना तथा जीवीको पार्जन गर्न जस्ता कार्यक्रम उपलब्धा गराउँनु भएकोमा वडा कार्यलयलाई र गाउँपालाईलाई यस परिवर्तनशिल महिला अधिकार मञ्चको अध्यक्ष उमा तामाङले धन्यवाद ब्यक्त गर्नु भएको थियो

Monday, 3 December 2018
गाउँले सबैको आँखाबाट आँसु झर्यो
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी भालुखार्कको बसिन्दाको बस्ताबिग घटनाले
सबैको आँखामा आँसु भिडियो सहित हेर्नु होला
https://youtu.be/QgzNbZ_WF-s

डिजेल र पेट्रोलको मुल्य घट्यो
काठमाडौ मंसिर १७
पेट्रोल र डिजेलको मुल्य घट्यो २\२ रुपैयाले आज रातीबाट लागु हुने गरी अब ११२ रुपैयामा पेट्रोल र डिजेल ९९ रुपैयामा पाउँने भएको छ
Sunday, 2 December 2018
गतिशिल साना किसान कृषि सहकारी र फाखेल कृषि सहकारी वार्षिक साधारण सभा हुने
मकवानपुर मंसिर १६
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा गतिशिल साना किसानको कृषि सहकारी संस्था लि• को प्रथम साधारण सभा तथा फाखेल कृषि सहकारी संस्था लि• को चौथो वार्षिक साधारण सभा हुने भएको छ यस कार्यक्रममा प्रमुख अतिथि भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पदमा कुमारी अयार्ल र विशेष अतिथिमा नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्ष खेम बहादुर पाठाक लगायत रास्ट्रिय ख्यातिप्राप्त कलाकारहरुद्धरा विविध साँस्कृतिक कार्यक्रम हुने कलाकारहरूमा गायक अशोक तामाङ रबिन्द्र लामा लगायत इन्द्रेणी टिम आउनु हुने भएको छ सम्पुर्ण सेयर सदस्य ज्युहरुमा उपस्थिको हार्दिक अनुरोध गर्दा छौ

Subscribe to:
Posts (Atom)