Thursday, 20 September 2018

फाखेलमा पनि सवारी साधन नचाल्द सर्वसाधरण मारम

मकवानपुर असोज ५
मकवानपुरको उत्तरी इन्द्रसरोवर गाउँपालिकामा
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण चाैंथाे दिन पनि फाखेलमा सवारी आवागमन नहुँदा सडक सु्नसान छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता आफूहरुको हित विपरित भएको भन्दै उनीहरुले २ असोजबाट चरणबद्ध गर्दै आएका छन् । निजि सवारी साधनहरू भने फट्टफुट्ट चलिरहेका छन ।

No comments:

Post a Comment